Indrenionline.com

नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन सहयोग गर्छाै : सी

काठमाडौं, २६  असोज । दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाललाई भूपरिवेसष्ठतबाट भूजडित बन्ने समपना साहार गर्ने बताएका छन् ।

उनले शनिवार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ायोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्नेलगायतका विषयवस्तुमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा सीले नेपालको भूपरिवेष्ठितबाट भूजडित बन्ने सपना साकार पार्न सहयोग गर्ने बताए । सो अबसरमा राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध सदियौं पुरानो भएको बताएकी थिइन् ।