धादिङ, १० असोज। पृथ्वी राजमार्गमा जाम पर्दा एक जना विरामीको मृत्यु भएको छ । धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।