Indrenionline.com

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे सम्झौता

काठमाडौं, ८ असोज । नेपाल र चीनका सत्तारुढ कम्युनिस्ट पार्टीले आपसी सहकार्य गर्ने ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तक्र्रियात्मक गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस्तो छ ६ बुँदे समझदारी