काठमाडौं, ७ असोज । प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको यस वर्षको युवा शसक्तिकरण राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदिप शर्मालाई प्रदान गरिएको छ ।