काठमाडौं, ६ असोज । यस वर्षको दशैका लागि नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ ।