इन्द्रेणी संवाददाता
देउखुरी, २३ असार। राप्ती नदीको ईन्टेकमा एक महिलाको सव फेला परेको छ । लालमटिया गाबिस देउखुरीको राप्ती नदीको ईन्टेकमा एक महिलाको सब फेला परेको ईप्रका भालुवाङले जनाएको छ ।
ति महिला को हुन्, कसरी शव त्यहाँ आईपुग्यो भन्ने वारेमा केही नखुलेको र प्रहरीले अनुसन्धान जारी राखेको छ । नदीले वगाएर ल्याएको हुन नसक्ने अनुमान गरिएको छ ।