दाङ, १ असोज । आज विश्वकर्मा पूजा । आजको दिनआफूले प्रयोग गर्ने औजार अर्थात कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजा गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनलाई विश्वकर्मा जयन्ती अर्थात विश्वकर्मा बाबाको रुपमा मनाइन्छ ।