Indrenionline.com

फर्किए ओली स्वदेश

काठमाडौँ, २० भदौ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

ओली आज मध्याह्न स्वदेश फर्किएका हुन् । ओली मिर्गौलाको थप परीक्षणा तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए ।