Indrenionline.com

जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको निधन

सप्तरी, ३२ साउन । सप्तरीमा भएको दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको ज्यान गएको छ ।

सप्तरीको कञ्चनरुप गाउँपालिकामा बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको हो । अधिकारी बुटवल टुडे, रेडियाएका छन् ।