बुटवल, ३१ साउन । नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएका छन्।
प्रहरीका अनुसार रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा गएको मध्यरातमा बम प्रहार भएको हो ।