सुर्खेत, ३१ साउन । बैंकिङ कसुर लागेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर गरेको अभियोगमा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि पदमुक्त भएका हुन् ।