हेटौँडा, ३१ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका १९ स्थित दारिमटार नजिकै बस दुर्घटना हुँदा एकको मृत्यु, १५ जना यात्रु घाइते भएका छन् ।