काठमाडौं, २९ साउन । शिक्षक सेवा आयोगले खोलेको लाइसेन्स परीक्षाको विज्ञापनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
दर्ता गरिएको निवेदनमा माध्यमिक तहको विज्ञापन नं. ३५र०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्न माग गरिएको छ ।