काठमाडौं, २० साउन । अब सहकारी संस्थाले १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएका छन् । सहकारी विभागको नयाँ व्याजदर अनुसार वचतमा १० प्रतिशत व्याज दिनुपर्ने र ऋण लगानीमा १६ प्रतिशत मात्रै व्याज लिन पाउने छन् ।