धनगढी, ३ साउन । धनगढीमा बिहीबार बेलुकी भएको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ। बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।