काठमाडौँ, १२ असार । २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।