प्रतिनिधिसभाको बैठक स्थगित इन्द्रेणी समाचारदाता 7 years ago काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधपछि बैठक मंगलबारसम्मका लागि स्थिगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे बोलाइएको छ ।