चितवन, २६ जेठ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस आपसमा ठोकीदा १८ जना घाइते र्भका छन् । पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा वस र ट्याङकर एकआपसमा ठाकिएका थिए ।