काठमाडौँ, २६ जेठ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ ।
यस अघि सन् २००४ पहिलो पटक नेपाल भारतबीच सो समझौता भएको थियो । अब पाँच वर्षका लागि सो सम्झौता नवीकरण भएको हो गोरखापत्रमा खबर छ। उक्त बैठक जेठ २३ र २४ गते बसको थियो ।