जाजरककोट, २४ जेठ । डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।