इन्द्रेणी संवाददाता
२४, चैत्र, सल्यान ।
सल्यानको धनवाङ ८ स्थित कालिका सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण वाहिर गएको छ । आज दिउँसो करिव २ बजेतीर लागेको डढेलो नियन्त्रण वाहिर रहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

वन समूहको खण्ड नम्बर ३, १० र १२ मा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागी प्रहरीले छिमेकी गाउँका सम्पूर्ण स्थानीयलाइ सहयोगका लागी अनुरोध गरेको छ ।।