शंकर के सी
सल्यान, २९ बैशाख । सल्यानमा वन्यजन्तुबाट भएको क्षतीको राहत रकम वितरण गरिएको छ । वन्यजन्तुले वालीनालीमा क्षती पुर्याएका किसान र वन्यजन्तुको आक्रमणमा परी घाइते भएकाहरुलाई डिभिजन वन कार्यालय सल्यानले राहत रकम वितरण गरेको हो ।