काठमाडौं २४ बैशाख । प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।