काठमाडौँ, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोली सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।