इन्द्रेणी संवाददाता
दाङ, २९ चैत । दाङमा बालुवाको ढिस्कोले पुरिएर एक जना घाइते भएका छन् ।
बालुवाको ढिस्को खसी पुरिएर गम्भीर घाइते भएका उनका राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार पछि थप उपचारका कोहलपुर पठाइएको छ ।