काठमाडौँ, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था छ ।
कोरियाली भाषा परीक्षाको आवेदन अनलाइन र दस्तुर इ–सेवामार्फत