इन्द्रेणी संवाददाता
दाङ, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.ले भोली फागुन २३ गते राप्ती बन्दको आह्वान गरेको छ । सरकारले आफ्ना कार्यकर्तालाई गैरजिम्मेवारीपूर्ण ढंगबाट धरपकट गरेको विरोधमा एक दिने राप्ती बन्दको आह्वान गरेको हो ।