काठमाडौं, २० फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।
प्रजातान्त्रिक अधिकारमाथिको हस्तक्षेप सैय हुँदैन : देउवा

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS