काठमाडौ, १६ फागुन । बुधवार ताप्लेजुंमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको शोकमा नेकपाले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।