इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन । दाङ प्रहरीले एघार वर्षिया बालिलाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
फागुन १३ गते थापाले ती बालिबालाई जवरवस्ती गरेको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।