इन्द्रेणी संवाददाता
दाङ, २७ माघ । आज वसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वती पूजा । विद्याकी देवीका रुपमा आज विभिन्न विद्या पिठ तथा शैक्षिक संस्थाहरुमा धुमधामका साथ पूजा गरिएर सरस्वती पूजा मनाइदैछ ।