अस्ति सोमबारको भेटमा उनले भनेका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरी यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने कुरा आएन । ठ्याक्कै के गर्न लागेको हो बेलैमा पोजिशन क्लियर गर्नुस् ।’
ओलीद्वारा प्रचण्डलाई बाटो खुल्ला
