काठमाडौं, ११ माघ । सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृति लगायत सेवा शुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट आजदेखि श्रम स्वीकृति दिन शुरु गरिएको हो ।
आजदेखि धनगढीबाट पनि श्रम स्वीकृति