काठमाडौ, ११ माघ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्रधानाध्यापक प्रभु गिरी घुस लिदै गर्दा पक्राउ गरेको छ । गिरीले एक कृषकलाई ऋण मिलाइदिने भन्दै घुस माग्दा बिहिबार पक्राउ परेका हुन् ।