गौशाला, ९ माघ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ ।