काठमाडौं, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित एक जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।