इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
साथै प्रहरीले बन्दुकसहित जंगली जनावरको घुडादेखिमुनीको खुट्टापनि बरामत गरेको छ । उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।