
गृहप्रवक्तालाई उद्धृत गर्दै विभिन्न अनलाइनमा समाचार प्रकाशित भए पनि गृहप्रवक्ता यादव प्रसाद कोइरालाले भने हालसम्म यस विषयमा कुनै निर्णय नभएको रातोपाटीलाई बताएका छन् । उनले भने, ‘बिदा त दिने हो तर धर्मगुरुहरुले हालसम्म निर्णय नदिएको कारणले यसबारे कुनै निर्णय भएको छैन ।’