काठमाडौँ, १७ पुस १७ । संसदीय सुनुवाइ समितिद्धारा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्वत अनुमोदन भएको छ ।
समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको बताए ।