इन्द्रेणी संवाददाता
आषाढ २१ काठमाडौं– नेकपा माओवादी केन्द्रले आज पोलिटव्यूरो वैठक आज दिउँसो वस्ने भएको छ । राष्ट्रिय सहमतिको सरकार, बजेट र पार्टीको
प्रधानमन्त्री केपीओलीसँगको हिजोको भेटघाटमा प्रचण्डले विगतमा भएको नौ बुँदे र तीन बुँदे भद्र सहमति कार्यन्वयनवारे चासो राखेका थिए ।
नयाँ समीकणका लागि माओवादीका दोस्रो तहका नेताहरु काँग्रेस नेताहरुसँग संवादमा छन् । माओवादी केन्द्रले असार २६ मा बजेट पारित भएपछि सहमति अनुसार राष्ट्रिय सरकार निर्माणका लागि खुलेरै छलफल थाल्ने तयारी गरेको छ ।