पर्सा, ९ पुस । एक जनाले आफूले गरेको विवाह प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि छुरी प्रहार गरेका छन् । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले विवाह प्रस्ताव स्वीकार नगरेपछि स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरीछुरी प्रहार गरेका हुन् ।
विवाह प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि छुरी प्रहार
