इन्द्रेणी संवाददाता
अषाढ २१ । वर्षायाम संगै देशभर वाढि पहिरोको समस्या भैरहेको वेला दार्चुलाको लटिनाथ गाविस–५ सार्सीमा चने आगलागीकाकारण रु पाँच
इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक रणबहादुर चन्दका अनुसार आगलागीबाट क्षति भएको घरको मूल्याङ्कन गर्दा रु पाँच लाख २३ हजार बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालयको एक टोलीले सार्सीमै पुगेर सोमबार घर जलेको मुचुल्का तयार पारेको बताइएको छ ।
शनिबार राति एक्कासि घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लुगाकपडा समेत जलेर नष्ट भएका स्थानीय दिनेश सिंहले जानकारी दिए ।