अभियान संवाददाता
दाङ, ७ पुस । दाङ–सल्यान सडकखण्डको राम्रीमा शुक्रवार साँझ भएको बस दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भइसकेको छ ।
बस दुर्घटनामा २३ जनाको मृत्यु, १२ जनाको खनाखत