Indrenionline.com

बस दुर्घटनामा १६ जना घाइते

दाङ, ६ पुस । नेपालगञ्जबाट घोराही आउँदै गरेको ना ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका ८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्राघाइतेहरुको अवस्था सामान्य रहेको र लमही अस्पतालमा उपचार भइरहेको छ ।