काठमाडौं, ५ पुस। पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको आरोपमा नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावललगायतका संलग्नहरुविरुद्ध आज बिहीवार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।