काठमाडौं, २९ मंसिर । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज शनिबार बस्दैछ । यसअघि २०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो ।