काठमाडौं, २४ मंसिर। ७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ ।