काठमाडौं, २० मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस विधान मस्यौदामै अल्झियो छ । विधान मस्यौदामाथिको छलफल आज पनि जारी रहने काग्रेसले जनाएको छ ।
बुधवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको क्षेत्राधिकारका बिषयमा संस्थापन पक्षले आपत्ती जनाएको थियो ।