काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आज बिहान ११ बजे बोलाइएको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ ।