काठमाडौं, १५ मंसिर । आजदेखि राजधानीमा शुरु भएको एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्रीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विष्ट, श्याम केसी, श्यामप्रसाद घिमिरे, कमल विष्ट, माधवप्रसाद भण्डारी, सपना अर्याललगायत छन् ।